Saturday, December 2, 2023

बिशाल जनलहर सहित कांग्रेस रौतहट सभापति यादब घरदैलोमा

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

गरुडा – नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति तथा रौतहट क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्य उमेदवार जितेन्द्र यादबले मंगलबार बिशाल जनलहर सहित रौतहटको कर्कच कर्मैैयामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।
सो क्षेत्रका प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेदवार ओम प्रकाश जयसवाल सहितको टोलीले मंगलबार देवाही गुनाही नगरपालिका अन्र्तरगत कर्कच कर्मैया गाउको घरदैलो गरेका हुन ।
घरदैलो समापन पछि कोण सभामा बोल्दै कांग्रेस जिल्ला सभापति यादबले बिकाशको नाममा भ्रष्ट्रचार गर्ने उमेदवारलाइ यो निर्वाचनबाट पाखा लगाउनु पर्ने बताए । जबरजस्ती बिचार लादने नेताको कारण यस क्षेत्रको बिकाश हुन नसकेको उनको भनाइ रहेको थियो । आउदो मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्य उमेदवार ओम प्रकाश जयसवाल र प्रदेश सभा ख मा म आफुलाइ र क मा नेकपा एसका उमेदवार नागेन्द्र यादबलाइ आफनो अमुल्य मतदान गर्न उनले सम्पुर्ण मतदाताहरुलाइ आग्रह गरे । यस्तै प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उमेदवार ओम प्रकाश जयसवालले आफुले जितेपछि निस्वार्थ भएर समाजको बिकाशको लागी काम गर्ने बताएका छन ।
उक्त कोण सभामा नेपाली कांग्रेसका पुराना नेता,नेकपा एसका नेताहरु,माओबादीका नेताहरुको सक्रिय सहभागिता रहेको थियो । मंगलबार क्षेत्र नम्बर ३ क का सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका नेता एवं मधेस प्रदेश सरकारका उधोग,पर्यटन तथा वन राज्य मन्त्री नागेन्द्र यादवले मंगलबार गुजरा नगरपालिकाको सिम्री क्षेत्रको घरदैलो गरेका थिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles