Saturday, December 2, 2023

राप्रपाका उमेदवार खुलाललाइ घरदैलोमा भ्यानभ्याइ

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – प्रजातन्त्रको प्रत्याभूति दिन सुशासन जनसेवा मुल लक्ष्य बोकेर राष्ट्रिय प्रजातन्न्र पार्टीका रौतहट क्षेत्र नं. ४ (१) का का उम्मेद्वार लाल बहादुर खुलाल ( रघु )लाइ अहिले घरदैलो गर्न भ्याइ नभ्याइ छ । नागरिकहरु संग भेटघाट गर्दै खुलालले नागरिकको भावना र आकांक्षाको कदर गर्दै यस क्षेत्रका विद्धत व्यक्तित्व, विकाससँग सम्बन्धित सरोकारवालाहरुको सुझाव र सहमति बाट बिकासको गति लाई बढाउने बताएका छन ।उम्मेदवार खुलालले दृढ संकल्पका साथ आगामी १० वर्षभित्रमा गरिव विपन्न वर्गका मानिसहरुलाई आत्मनिर्भर बनाउने, यस क्षेत्रको नगरवासीको जीवन, सुख र सम्पन्नताको लागि आफु प्रतिवद्ध रहेको समेत बताएका छन ।निर्वाचित भएको ३ महिना भित्रमा प्रत्येक वडामा गई वडावासीसँगको विकासको मूलभूत आवश्यकताको पहिचान र सुझाव लिई तदनुरुप विकास योजना बनाउने उनले बताए । भूमिगत (डिप ट्युववेल) को माध्यमबाट सिंचाईको व्यवस्था नीतिगतरुपमा मिलाउने,निर्वाहमुखी कृषि तथा पशुपालनको व्यवसायिक उत्पादन वृद्धिमा ध्यान दिने । घरेलु तथा साना उद्योग संचालनका लागि सहुलियत ऋणको व्यवस्था मिलाउने ,खाद्य तथा पशुदाना उद्योग स्थापना गरी सरल र सहज पशुदाना उपलब्ध गराइनेछ । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्दै शिक्षण तालिम को ब्यवस्था गर्ने खुलालको प्रतिबद्धतामा उल्लेख छ ।बालविकास केन्द्रलाई प्रभावकारी बनाई स्थायी दरवन्दीको व्यवस्था मिलाउने, नीतिगत रुप मै प्रयत्न गरिने। प्लम्बिङ्ग, वायरिङ्ग, कारपेन्ट्री, कूकिङ्ग, नर्सिङ्ग, होटल म्यानेजमेन्ट, आदिको तालिममा जोड दिने आफ्नो लक्ष्य रहेको उम्मेद्वार खुलालको रहेको छ ।
आफ्नो क्षेत्र नं. ४ क भित्रका कम्तिमा दुई विद्यालय र दुई स्वास्थ्य चौकीलाई नमुनाको रुपमा बनाउने, उद्योगी÷व्यवसायीलाई पर्ने दोहोरो करको भार हटाउन नीतिगत पहल गर्ने ,चन्द्रपुर–६, स्थित श्री रामजानकी मन्दिर परिसरमा करिव ५०० जना अटाउने सभा भवनको निर्माण गर्ने ,चन्द्रपुर खेलकुद पुरस्कारको स्थापना गरी प्रतिभावान खेलाडीहरुलाई सम्मान गर्दै जाने , चांदी, पौराई, हर्दिया खोला कटान नियन्त्रणका लागि गुरुयोजना तर्जुमा गर्ने,यस क्षेत्रको कला, साहित्य, संस्कृतिको विकास गर्ने, प्रत्येक वर्ष कम्तीमा ४-५ वटा साना पक्की पुल र कुलो नाला निर्माण गर्ने, व्यवसाय प्रवर्द्धनका लागि सहुलियत पूर्ण नीति निर्माण गर्ने ,वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका र सीमान्तकृत व्यक्तिहरुको स्वास्थ्योपचारको पहुँच पुरÞ्याउन व्यवस्था गर्ने ,गरिव, विपन्न, भूमिहिन परिवारको पहिचान लक्षीत गरी सामाजिक आवास भवन निर्माण गर्ने ,कृषि सहकारीको माध्यमबाट सर्वसुलभ बीऊ, विजन तथा मलखादको व्यवस्था गर्ने उदेश्यका साथ आफू चुनावि मैदानमा आएको उम्मेद्वार खुलालको भनाइ छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...