Saturday, December 2, 2023

नगर प्रमुख र उप प्रमुखको बिवादले किसान रसाइनिक मल पाउनबाट बंचित

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

रौतहट,२ पुस
रौतहटको बृन्दावन नगरपालिकाको नगर प्रमुख र उप प्रमुखको बिवादको कारण स्थानिय किसानहरु रसाइनिक मल पाउनबाट बंचित भएका छन ।
उक्त नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मी र उप प्रमुख संगिता कुमारी रामको बिवादको कारण किसान रसाइनिक मल पाउनबाट बंचित भएका हुन ।
नगर प्रमुख संग बिवाद भएकै कारण उप प्रमुख रामले किसानलाइ बाडनु पर्ने रसाइनिक मल बितरणमा रोक लगाएकी छिन । जिल्लाका अन्यपालिकामा रसाइनक मल बितरण भइरहदा अहिले बृन्दावन नगरपालिकाका नगरबासीले मल पाउन सकेका छैनन । रासायनिक मलको हाहाकार चलिरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड रौतहट डिपोले जिल्लाका अन्य पलिकाहरुमा मलखाद बिक्री बितरण गरिरहेको अवस्थामा उपप्रमुख रामले पत्राचार गदै मल बितरणमा रोक लगाएकी हुन ।
शुक्रबार एक पत्र जारी गर्दै उपप्रमुख रामले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो गौरका कार्यालयलाइ पत्र लेख्दै अर्को निर्णय नहुन्जेल सम्म बिक्री वितरण पत्रचार गरेकी छिन । उनको यो पत्र विवादित बन्दै गएको छ । उनी जारी गरेको पत्रलाई लिएर समाजिक सञ्जालमा समेत विरोध हुन थालेका छ ।
मलको अभाव भोग्दै आएका किसानले थोरै भएपनि खादमाल पाउने आशामा बसेका सो पालिकाका किसान निरासा बन्न पुगेका छन् । पत्रमा लेखिएको व्यहोराले जिल्लाको सम्पूर्ण पालिकामा आपूर्ति रोक्न आग्रह गरिएको जस्तो देखिन्छ । यद्यपि उनले कहाँको आपूर्ति रोक्न भनेको हुन् त्यो समेत पत्रमा खुलाइएको छैन । जसको कारण अन्योलता बढेको छ । यता नगर प्रमुख विनोद प्रसाद कुर्मीलाई सोध्दा यसबारे आफूलाई कुनै जानकारी नै नभएको र नगरपालिकाको कुनै निर्णय समेत नभएको बताउँछन् । किसानलाई आवश्यक मलखाद उपलब्ध गराउनु जनप्रतिनिधिको दायित्व रहेको हुँदा आफू त्यसतर्फ सकारात्मक रहेको नगर प्रमुख कुर्मीले बताए । रौतहटका अन्य पालिकामा भने बिभिन्न सहकारी संस्था मार्फत रसाइनिक मल बितरण भइरहेको छ ।
अहिले किसानलाइ गहु बालीमा र तोरीमा हाल्न रसाइनिक मलको अत्यावश्यक पर्दछ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles