Saturday, December 2, 2023

जेष्ठ नागरिकलाइ चिसोबाट जोगाउन सिरक,झुल टोपीको निःशुल्क ब्यबस्था— नगर प्रमुख काफले

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १को पौराईका ज्येष्ठ नागरिकहरुलाई आइतबार एक कार्यक्रमका बिच सिरकसहित टोपी तथा झुल वितरण गरिएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित पौराईको वडा कार्यालयमा सो सामग्री सोही क्षेत्रका जेष्ठ नागरिकहरुलाई वितरण गरिएको वडा अध्यक्ष बलराम राउतले जानकारी दिनु भयो । चन्द्रपुर नगरपालिकाको संयोजक तथा वडा कार्यालयको पहलमा जेष्ठ नागरिकहरुलाई सिरक , टोपी तथा झुल वितरण गरेको नगर प्रमुख संजय काफ्लेले बताउनु भयो । चिसोका कारण जेष्ठ नागरिकहरुको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले उक्त समस्यबाट जोगाउनका लागि सिरक तथा झुलको ब्यबस्थापन गर्नु राम्रो पक्ष रहेको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताउनु भयो । वडा कार्यालयमा सञ्चालन भएको सो कार्यक्रममा नगर प्रमुख संजय काफ्ले, नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा , चन्द्रपुर–१ का वडा अध्यक्ष बलराम राउत वडाका वडा सदस्यहरुको साथै विभिन्न पार्टी प्रतिनिधीहरु लगायतको सहभागिता रहेको थियो ।
चन्द्रपुर नगरपालिकाका करिब ७ सभ भन्दा बढी जेष्ठ नागरिकहरुलाइ सिरक,झुल तथा टोपि बितरण गर्ने कार्यक्रम रहेको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles