Wednesday, December 6, 2023

चन्द्रोदय साकोसको स्थापना दिवसको अबसरमा मन्दिरमा बिश्राम स्थल (बेन्च) हस्तान्तरण

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले आफनो १५औं स्थापना दिवशको अबसरमा एक मन्दिरमा बिश्राम स्थल (बेन्च) हस्तान्तरण गरेको छ ।
सोमबार चन्द्रपुर नगरपालिका वाड नं. ८ स्थित मोतिपुर हात्तिसारटोलमा रहेको महादेव मन्दिरको परिसरमा बिश्राम स्थल (बेन्च) हस्तान्तरण गरेको हो ।
संस्थाले आफ्नो स्थापना दिवसको अबसर पारेर हरेक बर्ष सामाजिक कार्य गदै आएको र यस बर्ष पनि सहकारी संस्थाले सो टोलमा रहेको महादेव मन्दिरमा आउने भक्तजनको विश्रामको लागि छाना सहितको दुई थान बेन्ची हस्तान्तरण गरेको संस्थाका अध्यक्ष बसन्त आचार्यले जानकारी दिए ।
उक्त संस्थाले अगाडिका बर्ष हरुको स्थापना दिवसका दिन मुख्य चोक देखि बजार सम्म सत डस्बिन,घोरिदेबि मन्दिर परिसरमा दुई थान बेन्ची,समता स्कुल निर्माणको लागि सय बोरा सिमेन्ट लगायत विभिन्न कार्यहरूमा साथ दिदै आएको संस्थाका अध्यक्ष आचार्यले बताए ।
१५औ स्थापना दिवसको कार्यक्रममा २० जना नयाँ बाल सदस्य तथा सेयर सदस्य लाई संस्थाको पारिबारिक सदस्य बनाइएको अध्यक्ष आचार्यले बताए । सोही वाडका वडा अध्यक्ष जितेन्द्र चौधरीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद अधिकारी,युवा नेता तथा समाजसेवी द्वव नवराज दाहाल,सरोज बछार,नवीन बराल,जनज्योति उ.मा.बि.का पुर्ब प्रअ शंकर भट्टराई वडा सदस्य अम्बिका ढुङ्गेल लगायतको उपस्तिथि रहेको थियो ।
संस्थाका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष रामशरण गौतमले गरेका थिए । संस्थाका सचिब संजय साहले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका संचालक समिति,लेखा समितिका पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्य सहित कर्मचारी हरुको उपस्थिति रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles