Saturday, December 2, 2023

जुमाबिमा चाडै नै डिजिटल प्रविधिबाट कक्षा संचालन — नगर प्रमुख साह

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

गौर – रौतहट सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा आधुनिक पठनपाठनको व्यवस्था गर्ने नगर प्रमुख शम्भु साहले घोषणा गरेका छन्। देशको चौथो विद्यालयको रुपमा रहेको ऐतिहासिक विद्यालयमा डिजिटल प्रविधिबाट कक्षा संचालनको व्यवस्था गरिने नगर प्रमुख साहले घोषणा गरेका हुन । विद्यालयको ८३ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै नगर प्रमुख साहले विद्यालयमा प्रयोगात्मक कक्षालाई व्यवस्थित बनाइने तथा अतिरिक्त पाठ्यक्रम पनि लागू गरिने बताएका छन्।जिल्लाको मुख्य शैक्षिक केन्द्रको रुपमा रहेको जुद्ध माध्यमिक विद्यालयको गरिमालाई बढाउन निर्माणाधीन छात्रावासलाई पुनः सुचारु गरिने बताएका छन्।जुद्ध माविमा नै पढेका नगर प्रमुख साह केही वर्ष विद्यालयको व्यवस्थापन समिति अध्यक्षको रुपमा रही व्यापक सुधार गरेका थिए। केही वर्षदेखि शैक्षिक तथा भौतिक क्षेत्रमा धराशायी बन्दै गएको जुद्ध माविमा नगर प्रमुख साहको घोषणापछि सुधार आउने अपेक्षा गरिएको छ। नगर प्रमुख बनेदेखि नै साहले गौरको सामुदायिक शिक्षामा व्यापक सुधारको अभियान सुरु गरेका छन्। जिल्लाको पहिलो पूर्ण डिजिटल प्रविधिको विद्यालयको रुपमा जुमाविको मान बढाउन आफू तयार रहेको नगर प्रमुख साहको भनाइ छ । नगर प्रमुख साह गौर नगर क्षेत्रको शिक्षा क्षेत्रको बिकाशको लागी हरेक बिद्यालय पुग्ने गरेका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles