Saturday, December 2, 2023

मधेश प्रदेशमा यही गठबन्धनको सरकार ५ बर्ष नै टिक्छ— भौतिक पुर्वाधार मन्त्री यादब

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – मधेश प्रदेश सरकारका भौतिक पुर्वाधर बिकाश मन्त्री सरोज यादबले मधेश प्रदेशमा यही गठबन्धनको सरकार ५ बर्ष नै टिक्ने बताएका छन । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री यादबले यस्तो बताएका हुन ।
अन्य प्रदेशमा सत्ता गठबन्धनको खटपट पर्न सक्ला बरु हाम्रो प्रदेशमा ५ बर्ष नै गठबन्धन बिच मिलेर काम गर्ने मुख्यमन्त्री संग समझदारी भएको कारण पनि यो सरकार दिगो रहेको मन्त्री यादबले बताए । नेकपा एमालेका मधेश प्रदेशका संसदिय दलहका नेता समेत रहेका मन्त्री यादबले हामीले जनता नै सर्बोपरी ठानेर काम गर्ने प्रणय गरेको बताए ।
यो सरकारले जनतालाइ नै सर्बोपरी ठानेर काम गर्ने लक्ष्य लिएको कारण समाजका हरेक अंगमा मधेश सरकार भएको अनुभुत हुनेगरी काम गर्ने मन्त्री यादबको भनाइ रहेको थियो ।
यस्तै मधेश प्रदेश सरकारका गृह तथा संचार राज्यमन्त्री केशब राय थारुले पुरानै पार्टीमा आएर काम गर्ने अबसर पाएकोमा हर्षित रहेको बताएका छन । रौतहटको बिकाशको लागी जनता संग दुःख सुखमा सधै साथ दिइरहने राज्यमन्त्री थारुले बताए । भेटघाट कार्यक्रममा चन्द्रपुर,बृन्दावन तथा गुजरा नगरपालिकाका नेकपा एमाले सम्बद्ध अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उक्त भेटघाट नेकपा एमाले मधेश प्रदेश कमिटिकी उपसचिब आरती भण्डारीको निवासमा भएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles