Saturday, December 2, 2023

रौतहटको हरेक पालिकामा रेडक्रसको उपशाखा चाडै गठन हुन्छ — सभापति यादब

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर- नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सभापति राजकिशोर यादबले रौतहटको १८ वटै पालिकामा नेपाल रेडक्रस सोसाइटीको उपशाखा गठन गर्ने बताएका छन । रौतहटको चन्द्रनिगाहपुरमा बुधबार नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको ३२ औ साधरण सभाका प्रमुख अतिथि समेत रहेका सभापति यादबले यस्तो बताएका हुन ।
नेपाल रेडक्रस सोसाईटी बिशुद्ध समाजसेवामा सर्मिपित संस्था भएको बताउदै सभापति यादबले अब चाडै नै रौतहटका हरेक पालिकामा नेपाल रेडक्रस सोसाईटीको उपशाखा रहने जानकारी दिए ।
समाजिक कार्यमा सदैब एक कदम अगाडी रहेको रेडक्रसको महिमा जोगाउन सभापति यादबले आम नागरिकलाइ अपिल समेत गरेका छन । अब आउदा दिनमा नेपाल रेडक्रस सोसाईटी रौतहट शाखा चलायमान भएर काम गर्ने र अहिले पनि गरिरहेको सभापति यादबको धारणा रहेको थियो ।
यस्तै कार्यक्रमका अतिथि तथा नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका मन्त्री धर्मेन्द्र सिंहले रेडक्रसको उदेश्य र कार्यदिशा बारे जानकारी गराएका थिए । अब रेडक्रसमा युवा सर्कलको महत्वपुर्ण भुमिका हुने मन्त्री सिंहले बताएका छन । नेपाल रेडक्रस सोसाईटी रौतहटले आफनो गतिबिधिलाइ तिब्रताका साथ अगाडी बढाइरहेको समेत मन्त्री सिंहले बताए ।
यस्तै नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सल्लाहकार समितिका सदस्य उमेश वास्कोटाले रेडक्रसको महिमा र महत्व बारे जानकारी गराएका थिए ।
उक्त साधरण सभामा नेपाल रेडक्रस सोसाईटी चन्द्रपुर उपशाखाका कोषाध्यक्ष संजय कार्कीले उपशाखाले गरेको गतितिबिधिबारे जानकारी गराएका थिए । उपशाखाका सभापति श्रीकृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपशाखाका उपसचिब राजेन्द्र तिवारीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाईटी शाखाका कार्य समिति सदस्य घनश्याम सुन्दर श्रेष्ठले संचालन गरेका थिए । साधरण सभामा उपशाखाकी उपसभापति सुष्मा दाहाल,सचिब लालबाबु साह, माउण्ट एभरेष्ट माबिका प्रअ अच्युत हुमागाई,लेखा प्रमुख अनन्त अधिकारी,उपशाखाका कार्य समितिका सदस्यहरु तथा आजिवन सदस्यहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...