Saturday, December 2, 2023

रौतहट काठमाण्डौ सम्पर्क मञ्चको संयोजकमा तुमसिंह र सहसंयोजकमा कार्की

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – रौतहट काठमाण्डौ सम्पर्क मञ्चले बनभोज शनिबार काठमाण्डौको बालाजु बाइसधारा पार्कमा सम्पन्न भएको छ ।
एमालेका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय समितिका ईन्चार्ज पूर्व मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा भएको बनभोज तथा जिल्ला भेलाले नविन तुमसिंङ संयोजक र खेम कार्की सहसंयोजक रहेको ३१ सदस्यीय आयोजक कमिटी समेत गठन गरेको छ।
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज उद्यव रेग्मी, सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेत, संघिय सांसदहरू किरण साह र बिना कुमारी साह, नेकपा एमालेकी मधेश प्रदेश उपसचिब आरती भण्डारी, भौतिक पूर्वाधार बिभागका केन्द्रीय सदस्य सहदेव खडका लगायतका पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीहरुले वनभोज मा रमाईलो र भेटघाट माध्यमबाट सम्पर्क मञ्च तथा जिल्ला बिचमा समन्वय गर्ने वातावरण बनेको बताएका छन । पिकनिक कार्यक्रमका संयोजक खेम कार्कीले कार्यक्रम सफल पार्न सहयोग गर्ने र सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रमले आपसि सम्बन्ध बिस्तार गर्न र संगठन मजबुत बनाउन सहयोग गर्ने बिस्वास ब्यक्त गरेका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles