Saturday, December 2, 2023

एक महिने हाते कडाई तथा सितारा भर्ने तालिम सम्पन्न

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुरमा १ महिने हाते कडाई तथा सितारा भर्ने तालिम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका वाड नं. ४ को आर्थिक सहयोगमा सो तालिम सम्पन्न भएको हो ।
तलिम समापन कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले यस्ता किसिमको तालिमले स्वरोजगार बनाउन ठुलो भुमिका रहने बताएकी छिन ।
कार्यक्रमका अतिथि तथा चन्द्रपुर नगरपालिका वाड नं. ४ का अध्यक्ष रबि रानाले यस्ता प्रकारको तालिमले बेरोजगार युवायुबतीहरुलाइ रोजगारको अबसर सृजना गर्ने विस्वास रहेको बताएका छन ।
तालिम समापन कार्यक्रममा वार्ड सदस्यहरु श्री बिनोद कुमार दुलाल, प्रेमा तिमल्सिना , सावित्री कुश्वार र ज्ञानु माया को सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता जनकल्याण बिकाश केन्द्र ,नेपालका कार्यकारी निर्देशक नरेन्द्र बहादुर राना गरेका थिए भने कार्यक्रम सन्चालन संस्थाका सदस्य श्री चन्द्र प्रसाद पौडेलले गरेका थिए । तालिममा २५ महिलाहरु सहभागि रहेको संस्थाका अध्यक्ष रानाले जानकारी दिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles