Thursday, December 7, 2023

जनज्योति बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेबि संघका श्रेष्ठ बिजयी

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – रौतहटको एक मात्र स्ववियु निर्वाचन हुने चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९नेविसंघ० का प्यानलनै विजयी भएको छ ।आफु विरुद्धको नेकपा एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० , नेकपा माओवादीको अनेरास्ववियु ९क्रान्तिकारी० एवम् नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू, जनमत पार्टीको विद्यार्थी जनमत संघको गठबन्धनबाट बनेको प्रगतिशिल संयुक्त विद्यार्थी संगठनलाई भारी मतान्तरले पराजित गर्दै प्रत्यक्षतर्फ नेविसंघको प्यानलनै विजयी भएको हो ।खसेको १ हजार ३०६ मतमध्ये १ हजार ३४ मत ल्याएर दोस्रो कार्यकालको लागि सभापतिमा संगम श्रेष्ठ विजयी भएका हुन । उनका निकतम प्रतिद्धन्दी प्रगतिशिलका राधेश्याम बैठा ९आदित्य० ले १ सय ६५ मत मात्र ल्याउन सफल भए ।
सभापतिका अर्का उम्मेदवार समाजवादी विद्यार्थी युनियन नेपालका आशिष लामाले ७५ मत प्राप्त गरे । त्यसैगरी सचिवमा ९ सय ६१ मत ल्याएर मो। नौसाद आलम विजयी भएका छन् ।कोषाध्यक्षमा संगिता कुमारी चौधरी ९ सय ५२, सदस्यहरुमा विकल कार्की ९ सय ७९, कृती घिमिरे ९ सय ६४, सैलेस कुमार पासवान ९ सय ६७, समिर प्रसाद दाहाल ९ सय ६८, राकेश कुमार साह ९ सय ५९, जय प्रकाश रजक ९ सय ४४, विशाल चौधरी ९ सय ४८ मत ल्याएर विजयी भएका निर्वाचन कमिटीका संयोजक विनोद तिमल्सिनाले जानकारी दिए ।यता समानुपातिकमा पनि नेविसंघले बाजी मारेको छ । संयोजक तिमल्सिनाका अनुसार संघले ९ सय ६० मत ल्याउँदा अनेरास्ववियुले १ सय २२, समाजवादी विद्यार्थी युनियन, नेपालले ९५, अखिल क्रान्तिकारीले ७६ , अनेरास्ववियूले ३६ मत मात्र ल्याउन सफल भए ।नवनिर्वाचित सभापति श्रेष्ठले आफुहरु सदैव जनज्योतिका विद्यार्थीहरुसँग रहेका निरन्तर उनीहरुको हकहितको लागि काम गरिरहेकाले विद्यार्थीहरुले अपार माया दिएर विजयी गराएको बताए ।उनले आफुहरुलाई मत दिने नदिने सबैै विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै अब जनज्योति बहुमुखी क्याम्पसको समग्र शैक्षिक, प्राज्ञिक, प्रशासनिक विकासको लागि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...