Saturday, December 2, 2023

महेन्द्र माबि रैयाटोल भौतिक पुर्वाधार बिकाशमा फडको मार्दै

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ रैयाटोलमा रहेको महेन्द्र माबिले १÷२ बर्षको अन्तराल मै भौतिक पुर्वाधारको बिकाशमा गतिलै फडको मारेको छ । कुनै बेला छालामा जस्ता नभएको सो बिद्यालयमा अहिले भौतिक पुर्वाधारको बिकाशले तिब्रता पाएको छ । बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा संजिब कुश्वार र प्रधानाध्यापकको रुपमा कमला थापा आएपछि सो बिद्यालयको भवन निमार्ण देखी बिभिन्न भौतिक पुर्वाधारको बिकाशले तिब्रता लिएको हो । बिहीबार पनि सो बिद्यालयमा रौतहट क्षेत्र नं. ४ क का प्रदेश संसद युवराज भट्टराई समिर २ कोठे भवनको शिलान्यास गर्नुभएको छ ।भवनको शिलान्यास गदै प्रदेश संसद भट्टराईले यस क्षेत्रको शिक्षा सुधारको लागी सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।बिद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरको सुधारको लागी आफुले सक्दो सहयोग गर्ने उहाको भनाइ छ । राष्ट्रपति शैक्षिक सुधार बिद्यालय भौतिक सुबिधा बिस्तार कार्यक्रम अन्र्तरगत चन्द्रपुर नगरपालिकाको सहयोगमा सो भवन निमार्ण हुन लागेको सोही बिद्यालयकी प्रअ कमला थापाले बताउनुभयो ।
प्रअ थापाकै पहलमा गत बर्ष पनि ४ कोठे भवन निमार्ण सम्पन्न भएको थियो । बिभिन्न तह तप्काबाट आएको सहयोगले बिद्यालयको कम्पाण्ड निमार्ण, सुबिधा सम्पन्न शौचालयको निमार्ण,स्वच्छ खानेपानीको ब्यबस्थाको काम भएको प्रअ थापाले जानकारी दिनुभएको छ ।
भौतिक पुर्वाधारको साथ साथै बिद्यार्थीको संख्या पनि बढिरहेको उहाले बताउनुभयो । बिगतका बर्षहरु भन्दा अहिले बिद्यार्थी संख्या बढिरहेको प्रअ थापाको भनाइ रहेको छ । बिद्यार्थीहरुलाइ हरेक कक्षा कोठामा पंख्या देखी डेक्स बेन्च लगायतका फर्निचरको प्रबन्ध भएको प्रअ थापाले जानकारी दिनुभएको छ ।
नव निर्मित भवनको निमार्ण कार्य यही असार मसान्त भित्र सम्पन्न हुने सोही बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संजिब कुश्वारले बताए । १८ लाख लागतमा सो भवन निमार्ण हुन लागेको हो ।
कार्यक्रममा चन्द्रपुर २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ,चन्द्रपुर नगरपालिका शिक्षा शाखाका अधिकृत दिपेन्द्र मण्डल,बिभिन्न बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु,शिक्षकहरु लगायतको सहभागिता रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...