Saturday, December 2, 2023

रिटर्नी फेडेरेसनको रौतहटमा एकैदिन बिभिन्न पालिकामा समिति गठन (नाम सहित)

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

रौंतहट – नेकपा एमालेको भातृ संगठन रिटर्नी फेडेरेशन नेपालले रौतहट जिल्लामा एकैदिन बिभिन्न पालिकामा तर्दथ समिति गठन गरेको छ । शनिबार रौतहटको चन्द्रपुर, फतुवा विजयपुर र गुजराको नगरपालिकामा नगर स्तरीय कमिटी गठन भएको हो । नेकपा एमालेको कान्छो जनसंगठन फेडेरेशनले शनिबर देशैभरि एकै साथ घोषित पालिका अधिवेशन अनुसार यो कमिटीहरु गठन भएको फेडेरेशनका स्थायी कमिटि सदस्य तथा रौतहट इन्चार्ज खेम कार्कीेले जानकारी दिएका छन ।
चन्द्रपुर नगरपालिकामा टिका भुजेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको छ । कमिटीका उपाध्यक्ष जित ब।बम्जन, सचिव तेज बहादुर भोलन, सह सचिव राजु पराजुली , कोषाध्यक्ष जंग बहादुर राना लगायत रहेकोे केन्द्रिय सदस्य कार्कीले जानकारी दिए ।
चन्द्रपुर स्थित पार्टी कार्यलयको भएको कार्यक्रममा चन्द्रपुर वडा नं।४ का वडाध्यक्ष रवि राना मगर लगायत विभिन्न नेता कार्यकर्ताको समेत उपस्थिती रहेको थियो ।
यसैगरि गुजरा नगरिपालिकामा निरञ्जन पुरीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको छ । समितिका उपाध्यक्ष नवराज रेग्मी, सचिव दयानन्द चौधरी, सह सचिव रामानन्द जैयसवाल , कोषाध्यक्ष सिवराम पराजुली लगायत रहेका छन । फेडेरेशनको स्थायी कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज खेम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले नगर कमिटीसदस्य तथा युवा संघका केन्द्रीय सदस्य तुला बहादुर प्रधान (ईश्वर ),प्रेस चौंतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमिल्सिना लगायतको आथित्यमा कार्यक्रम भएको कार्कीले जानकारी दिए ।
उता फतुवा विजयपुर नगरपालिकामा ब्रम्ह देव महत्तोको अध्यक्षतामा ११ सदस्यीय नगरकमिटी गठन भएको फेडेरेशनका मधेश प्रदेश उपाध्यक्ष भुवानी प्रसाद तिमिल्सीनाले जानकारी दिएका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles