Saturday, December 2, 2023

जरुवाका आगलागी पिडितलाइ रेडक्रसद्धारा राहत बितरण

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाले चन्द्रपुर नगरपालिका वाड नं. १ जरुवाका आगलागी पिडितलाइ राहत बितरण गरेको छ । सोमबार नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीले जरुवा निवासी आगलागी पिडित पंच माया स्याङतानलाइ राहत समाग्री हस्तान्तरण गरेका हुन ।
पिडित परिवारलाइ त्रिपाल,कम्बल,म्याट्रेस,भाडा सेट,सारी,धोती,प्रिन्ट कपडा,सादा कपडा,शटिङ कपडा,सुटिङ कपडा,वाल्टीन,डोरी,खाली बोरा लगायतका समाग्रीहरु हस्तान्तरण गरेको उपशाखाका सचिब लालबाबु साहले जानकारी दिएका छन ।
वाड कार्यालयको सिफारिसमा राहत समाग्री बितरण गर्ने गरेको सचिब साहले बताए । गत चैत्र २७ गते जंगलमा लागेको डढेलो फैलदै आई स्याङतानको खरले छाएको काठेघर तथा घर भित्र रहेको सम्पुर्ण खाद्यान्न सहित करिब ४ लाख २० हजारको क्षति भएको थियो ।
यसैबिच उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीले आगलागी लगायत बिपतका खबरहरु यथासक्यो चाडो भन्दा चाडो खबर गर्न जनप्रतिनिधिहरुलाइ आग्रह गर्नुभएको छ । जुनसुकै बिपतमा पनि रेडक्रस सकेको सहयोग गर्न तत्पर रहेको सभापति अधिकारीको भनाइ रहेको छ ।
केही दिन अगाडी पनि चन्द्रपुर नगरपालिका वाड नं. ३ र्गैडाटारको आगलागी पिडितलाइ रेडक्रस चपुरले राहत हस्तान्तरण गरेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles