Thursday, December 7, 2023

नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको बिभिन्न ८ वटा उप समिति गठन

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको पहिलो बैठक शनिबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । शाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले बिभिन्न ८ वटा उप समिति तथा सल्लाहकार समिति गठन गर्ने निर्णय गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको सल्लाहकार समितिमा रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिना,रौतहट क्षेत्र नंं ४ क का प्रदेश सभा सदस्य युवराज भट्टराई,चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफले,चन्द्रपुर अस्पतालका संचालक डा. सुवास चौधरी र चन्द्रनिगाहपुर अस्पतालका प्रमुख अभिनन्दन श्रीवास्तबलाइ राख्ने निर्णय भएको उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीले जानकारी दिएका छन ।
बैठकले नेपाल रेडक्रस सोसाइटीको संसोधित बिधान अनुसार चन्द्रनिगाहपुर उपशाखालाइ गतिशिल बनाउन बिभिन्न ८ वटा उपसमिति पनि गठन गरेको सभापति अधिकारीले जानकारी दिए ।
नव गठित बिपत ब्यबस्थापन उप समितिको संयोजकमा श्रीकृष्ण प्रसाद अधिकारी,स्वास्थ्य तथा रक्त संचार उप समितिको संयोजकमा बसन्त कुमार आचार्य,लैगिक तथा समावेशीकरण उपसमितिको संयोजकमा शोभा खरेल,आर्थिक तथा स्रोत परिचालन उप समितिको संयोजकमा संजय कार्की,निमार्ण तथा खरिद उप समितिको संयोजकमा लालबाबु साह,मानबिय मुल्य,प्रचार प्रसार तथा प्रशिक्षण समितिको संयोजकमा रमेश तिमलसिना,जुनियर तथा युवा उप समितिको संयोजकमा जय नारायण चौधरी र प्राथामिक उपचार सेवा उपसमितिको संयोजकमा राजेश खडका रहने निर्णय भएको सभापति अधिकारीले जानकारी दिएका छन ।
बैठकमा नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाका उपसभापति शोभा खरेल,सचिब लालबाबु साह,उपसचिब राजेन्द्र तिवारी,कोषाध्यक्ष संजय कार्की,उप कोषाध्यक्ष रमेश तिमलसिना,सदस्यहरु कोपिला तिमलसिना,बसन्त आचार्य,जय नारायण चौधरी,घनश्याम सुन्दर श्रेष्ठ लगायतको उपस्थीती रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको गत चैत्र २५ गते २३ औ अधिवेशनबाट नया कार्य समिति चयन भएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...