Thursday, December 7, 2023

सामुदायिक वन उपभोक्ता महासंघ चन्द्रपुरको अध्यक्षमा राना सर्वसहमत

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर – सामुदायिक वन उपभोक्ता महासंघ चन्द्रपुर नगर कमिटिको अध्यक्षमा पदम कुमारी राना सर्वसहमत चयन भएकी छिन । शुक्रबार चन्द्रनिगाहपुरमा आयोजित दोश्रो नगर अधिबेशनले रानालाइ अध्यक्षमा सर्वसहमत चयन गरेको हो । समितिको उपाध्यक्षमा रिता पाण्डे घिमिरे र महासचिबमा भुनेश्वर गुरो चयन भएका छन ।
यसैगरी कोषाध्यक्षमा सन्तलाल कुश्वार चयन भएको सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका उपाध्यक्ष टिका आचार्यले जानकारी दिएका छन ।
समितिको सदस्यहरुमा गणेश बहादुर राउत,राजु पाण्डे,रुपा एस्माली लगायत गरी ३३ सदस्यीय नगर कमिटि चयन भएको जिल्ला उपाध्यक्ष आचार्यले जानकारी दिए । सोही भेलाले जिल्ला महासंघको लागी प्रतिनिधि,प्रदेश महासंघको लागी प्रतिनिधि,न्यायिक समिति,अनुगमन समिति समेत चयन गरेको छ ।
उक्त दोश्रो अधिबेशनको खुल्ला सत्रको उदघाटन रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य युवराज भट्टराईले गरेका थिए । तत्कालीन नगर अध्यक्ष राम बहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन टिका आचार्यले गरेका थिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles