Sunday, February 25, 2024

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २० गते हुने(यस्तो छ निर्वाचन तालिका)

ताजा / भरखरै प्राप्त

२०६ पटक रक्तदान गर्ने स्व. मैनालीको १३ औं पुण्यतिथिको अवसरमा शाेक सभा

चन्द्रपुर -२०६ पटक रक्तदान गर्ने स्व.अर्जुन प्रसाद मैनालीको १३ औं पुण्यतिथिको अवसरमा चन्द्रनिगाहपुरमा रक्तदाताहरुलाई सम्मान गरिएको छ । चन्द्रपुर हस्पिटल प्रालि चन्द्रनिगाहपुर र चन्द्रोदय...

नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न

गाैर - नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न भएको छ । शनिबार शाखा कार्यालयको सभाहलमा साधरण सभा सम्पन्न भएको हो...

पुर्वाधार बिकाश कार्यालयमा मनपरी भएको भन्दै युवा संघले बुझायो ज्ञापन पत्र

रौतहट- नेकपा एमालेको जन बर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल रौतहटले पुर्वाधार बिकाश कार्यालय रौतहट गौरले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन...

एमाले राैतहट जिल्ला कमिटी सदस्यमा कुन पालिकाबाट कति जना ? (लिष्ट सहित)

रौतहट,८ फागुन नेकपा एमाले रौतहट जिल्ला कमिटिको नव निर्वाचित पदाधिकारी,सदस्यहरु,लेखा समितिका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत माघ २९ गते...

कांग्रेसले आफनो सिधान्तलाई तिलान्जली दिइसक्याे – एमाले सचिब भट्टराई

रौतहट,७ फागुण नेकपा एमालेका सचिब योगेश भट्टराईले नेपाली कांग्रेसले आफनो सिधाान्त र नितिलाइ तिलान्जली दिइसकेको बताएका  छन । सोमबार रौतहटको गरुडामा आयोजित नेकपा एमालेको...

चन्द्रपुर-रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन आउदो जेठ २० गते शनिबार हुने भएको छ । आज शनिबार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रांगणमा उपभोक्ताहरुको भेला बसेको थियो । चुनाबी साधरण सभा र आर्थिक अनियमिताको आशंकामा गठित छानबिन समितिको प्रगति बिबरण सार्वजनिक गर्ने उदेश्यले सो भेलाको आयोजना गरिएको थियो । भेलामा निर्वाचन समितिका संयोजक चन्द्रपुर नगरपालिकाका उपसचिब कृष्ण प्रसाद सिग्देलले आउदो जेठ २० गते निर्वाचन हुने गरि निर्वाचनको तालिका सार्वजनिक गरेका छन । निर्वाचन तलिका अनुसार जेठ ८ गते ४ बजेसम्म उपभोक्ताको नामाबली प्रकाशन, १० गते उमेदवारी दर्ता,११ गते दाबी बिरोध,१२ गते उमेदवारहरुको अन्तिम नाम प्रकाशन र १२ गते नै उमेदवारहरुलाइ चुनाब चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।संघ संस्थाहरुको नाममा रहेको धाराको हकमा सम्बन्धित संघसंस्थाले तोकेको प्रतिनिधिले मात्र मत दिन पाउने छ । मतदान गर्न आउने मतदाताले आफ्नो नामको आधिकारिक पत्र ल्याउनु पर्नेछ । २०७९ फाल्गुण मसान्त सम्म बाँकी बक्यौता नरहेका उपभोक्ताहरुले मात्र उम्मेद्वार बन्न तथा मतदान प्रक्रियामा भाग लिन पाउनेछन् साथै महसुल भुक्तानी गर्न बाँकी रहेका सदस्यहरुले २०८० जेठ ८ गते १ बजेसम्म महसुल भुक्तानी गरेमा मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाइने ब्यबस्था रहेको निर्वाचन समितिका संयोजक सिग्देलले जानकारी दिएका छन ।
उक्त संस्थाका अध्यक्ष,उपाध्यक्ष,सचिब,कोषाध्यक्ष र ९ जना सदस्य गरी १३ जनाको समितिमा रहने ब्यबस्था छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles