Thursday, December 7, 2023

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

रौतहट,११ जेठ
एक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको एक हप्ता नपुग्दै देबाही गोनाही नगरपालिका वडा नम्बर १ निवासी ७० वर्षीय शेख तैयाबको हत्या भएको हो ।
खानको घर देखी १ किलोमिटर दक्षिणमा रहेको मन्दिर नजिक बाटोमा गोली हानी हत्या गरिएको अवस्थामा बिहिवार बिहान शब भेटिएको मृतकका छोरा शेख असलमले जानकारी दिएका छन् । गाउकै मजहर आलम भन्ने मोगले आलमले पुरानो रिसीबीको कारण घटना घटाएको उनले आरोप लगाएका छन् ।
बुबाको हत्यामा करुनिया निवासी राशिद अलिका छोरा प्रवेज अन्जुम, शेख तावारक, बिशुनी पटेल, रामबाबु र जयनगर निवासी मोगले आलमको भिनाजु नाता पर्ने शेख बिगनको संलग्नता रहेको आरोप मृतकका छोरा प्रवेज आलमको संलग्न रहेको छोरा असलमको दाबी छ ।
घटना हुनु भन्दा पहिला राती १२ बजेको समयमा पटाका पड्काइएको र गोली चलेको अवाज सुनिएको मृतकका भतिजो शेख इमताफले बताए ।
गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानलाई राती धारिलो छुरा प्रहार गरेर हत्या गरिएको थियो । यार महम्मद गएराति खाना खाएर घर बाहिर घुमफिर गर्न निस्किएको समयमा छिमेकी शेख कादिर बिच कुनै विषयलाई लिएर सामान्य बादविवाद भएपछि कादिरले खल्तीबाट धारिलो छुरा निकालेर महम्मद माथि प्रहार गरेका थिए ।
आरोपित कादिरलाइ रौतहट प्रहरीले पक्राउ गरिसकेको छ । दुबै घटनाको गम्भीर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बिर बहादुर बुढा मगरले जानकारी दिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles