Wednesday, December 6, 2023

बिधुतका कर्मचारीलाइ हातपात गर्न खोज्नेलाइ कार्वाहीको माग

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,१२ असोज
नेपाल बिधुत प्राधिकरणको चन्द्रनिगाहपुर बितरण केन्द्रका कर्मचारीलाइ हातपात गर्न खोज्नेलाइ कर्वाहीको माग गदै बिधुतका कर्मचारीले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा ज्ञापन पत्र बुझाएका छन ।
बिहीबार कार्यालयमा बृन्दावन नगरपालिका वाड नं. २ का वाड अध्यक्ष सिकेन्द्र पटेल सहितको टोलीले प्राधिकरणको चन्द्रनिगाहपुर कार्यालयमा कर्मचारी माथि हातपातको प्रयास गरेको भन्दै शुक्रबार कर्मचारीले सुरक्षाको माग र दोषीलाइ कार्वाहीको माग गदै ज्ञापन पत्र बुझाएका हुन ।
गत बुधवार चुहावट नियन्त्रण टोलीले बृन्दावन न. पा. वडा नं. ०३ बस्ने बृन्दावन नगरपालिकाका मेयर प्रत्यासी श्री राम प्रसाद पटेलको घरमा मिटर छडके गर्दा निजको घरमा शंकर राउतको नाममा ग्राहक नं ००९ १५०७३ जडान रहेको मिटर बेपता पारी मिटरको सर्भिस केवल बाट डाइरेक्ट कनेक्सन गरी मोटर, पंखा बती लगाएत अन्य विधुतिय उपकरणहरु चलाइरहेको अवस्थामा फेला पारी समातेर कार्यालयमा खोलेर ल्याएको थियो ।
बिधुत कर्मचारीले सो समान बरामद गरेपछि सोही नगरपालिकाका मेयर प्रत्यासी पटेल र वृन्दावन न.पा. वडा नं. ०२ को वडा अध्यक्ष श्री सिकिन्दर पटेल कार्यालयमा आइ गाली गलौज गर्नका साथै अभद्र व्यवहार गरेको बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख ई. धिरेन्द्र यादबले बताए ।
गत विहिवार सार्वजनिक विदाको दिनमा मेयर प्रत्यासी श्री राम प्रसाद पटेल र वृन्दावन न.पा. वडा नं. ०२ को वडा अध्यक्ष श्री सिकिन्दर पटेल लगायत अन्य ४०÷४५ जना व्यक्तीको समूहले कार्यालयमा आई कर्मचारीहरुलाई गाली गलौज गरी हातपात गर्न खोजेको जारी बिज्ञप्तीमा जनाइएको छ ।
उनीहरुले बिधुत चुहावटमा कारवाही भयो भने कर्मचारीहरुको हात भाचिदिने धम्की समेत दिइएकोले हुदा निजहरुलाई पक्राउ गरी आवश्यक कारवाही कार्यालय प्रमुख यादबले माग गरेका छन ।
यता बिधुत प्राधिकरण सम्बध बिभिन्न कर्मचारी संगठनहरुले पनि एक बिज्ञप्ती जारी गरी दोषिलाइ कडा भन्दा कडा कार्वाहीको माग गरेका छन ।
कर्मचारी केन्द्रिय परिषदका केन्द्रिय सदस्य प्रमेश्वर राय यादब, नेपाल बिधुत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन इकाइ कमिटिका अध्यक्ष राजु लुइटेल, नेपाल बिधुत प्राधिकरण कर्मचारी संघ इकाइ कमिटिका अध्यक्ष उमेश पटेलले संयुक्त बिज्ञप्ती जारी गरी दोषीलाइ पक्राउ गरी कार्वाही गर्न माग गरेका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...