Wednesday, December 6, 2023

लुम्बिनी बिकास बैंकद्धारा खानेपानी संस्थालाइ कम्प्युटर सेट हस्तान्तरण

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,८ असोज
रौतहटको चन्दपुर नगरपालिका स्थीत चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रनिगाहपुर शाखाले आफनो सन्स्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक थान कम्प्युटर सेट उपलब्ध गराएको छ । आज चन्द्रनिगाहपुर खानेपानी कार्यालय परिसर मा भएको एक कार्यक्रम का बिच बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले समितिका अध्यक्ष किशोर प्रसाद उपाध्याय लाई सामाग्री हस्तान्तरण गर्नु भयो। सो कार्यक्रम मा समितिका सचिब अबधेश हरि भट्टराई लगयत समितिका अन्य पदाधिकारी तथा ब्यबस्थापक एव्म बैंक को तर्फबाट नयाँ शाखा प्रबन्धक सुदिप ढकाल एव्म अन्य कर्मचारी हरुको समेत उपस्थिति रहेको थियोे । बैंक प्रबन्धक सुबोध कोइराला ले बैंक ले आर्थिक मात्र नभइ समाजिक कार्य पनि गछ भन्ने यो ज्वलन्त उदाहरण रहेको र यो सहयोग बाट खानेपानी कार्यालयको उपभोक्ता मुखि सेवा संचालन गर्न सघाउ पुग्ने बिश्वास व्यक्त गर्नु भयो। त्यसै गरि समितिका अध्यक्ष उपाध्याय ले समिति को आग्रह लाई सहर्ष स्विकार गरि गरिएको यो सहयोग को लागि बैंक लाई धन्यवाद दिदै प्राप्त सामग्री को उचित प्रयोग को प्रतिबद्धता गर्दै लुम्बिनी बिकाश बैंक चन्द्रनिगाहपुर शाखाको आर्थिक उन्नतिको कामना एवम सकृय समाजिक उपस्थिति को लागि शुभकामना ब्यक्त गर्नु भयो। यस अधि पनि लुम्बिनी बिकाश बैंक ले आफ्नो सन्स्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनज्योति क्याम्पस चन्द्रनिगाहपुरका छात्रालाईहरुको स्वस्थ्यलाइ ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहायोग गरेको थियोे ।सो कार्यक्रम समितिका सचिब अवधेश हरि भट्टराई ले संचालन गर्नु भएको थियो।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles