Thursday, December 7, 2023

संकल्प साकोसको ४० करोड भन्दा बढी निक्षेप

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,६ असोज
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ चन्द्रनिगाहपुर बजारमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ४० करोड भन्दा बढी निक्षेप रहेको जनाएको छ । शनिबार जन ज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा संस्थाको १५ औ साधरण सभामा संस्थाका अध्यक्ष बिभु कुमार पोखरेलले सो जानकारी गराउनु भएको हो ।
साधरण सभामा संस्थाका अध्यक्ष पोखरेलले आर्थिक बर्ष २०७९÷८० मा सो संस्थाको ४० करोड ४३ लाख ८९ हजार ७ सय ७ रुपैया निक्षेप रकम रहेको जानकारी दिएका थिए । यसैगरी आर्थिक बर्ष २०७९÷८० सम्ममा संस्थाले ५० करोड ४५ लाख ८१ हजार ६ सय ४० रुपैया ऋण लगानी गरेको पनि संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिनुभएको थियो ।
गत असार मसान्त सम्ममा ४ हजार ६४ जना शेयर सदस्य रहेको र ६ करोड २८ लाख ४ हजार ३ सय रुपैया शेयर पुजी रहेको समेत उहाले साधरण सभामा जानकारी गराउनु भएको थियो । संस्थाको हाल सम्म ६३ करोड ४१ लाख ३७ हजार ८ सय ४२ रुपैयाको कुल सम्पती रहेको समेत उक्त साधरण सभामा जानकारी गराइएको थियो ।
साधरण सभामा संस्थाका सचिब कुल बहादुर थापाले गत आर्थिक बर्षमा संस्थाले सम्पादन गरेका बार्षिक कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरी संस्थाका कोषाध्यक्ष बलराम प्रसाद गौतमले गत आर्थिक बर्षको आर्थिक बिबरण तथा चालु आर्थिक बर्षको लागी बार्षिक लक्ष्य तथा बजेट बारे प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै संस्थाका लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक गणेश पौडेलले संस्थाको प्रशासनिक तथा संस्थागत सुशासनको अबस्था तथा संस्थागत नितिको बिकाश,कार्यन्वयन र समिक्षा बारे बोल्नुभएको थियो ।उक्त साधरण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,गुन्जन एफएमका स्टेशन प्रमुख संजय कार्की,पत्रकार पवन घिमिरे लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष बिभु कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको साधरण सभामा यस बर्षका उत्कृष्ठ ऋणी तथा बचतकर्तालाइ सम्मान समेत गरिएको थियो ।
संस्थाका जेष्ठ शेयर सदस्य शिव माया बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको सो कार्यक्रमको संचालन संस्थाका सचिब कुल बहादुर थापाले गर्नुभएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...