Thursday, December 7, 2023

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,३ असोज
रौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।
बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न जाने खेलाडीलाई चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले ट्रयाकसुट हस्तान्तरण गरेका हुन ।
चन्द्रपु्र नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख काफलेले ति खेलाडीहरुलाइ विदाई समेत गरेका छन । खेलाडीहरुलाइ खेल प्रति हौसला बढाउने उदेश्यले प्रतियोगितामा खेल्न जाने खेलाडी तथा कोचलाई ट्रयाकसुट ,तथा भाडा समेत हस्तान्तरण गरेको नगर प्रमुख काफलेले बताए ।
आफनो नगर भित्रका बिभिन्न खेलहरु प्रति खेलाडीहरुको हौसला बढाउन नगरपालिकाले सहयोग गदै आएको र सोही अनुसार सहयोग गरेको नगर प्रमुख काफलेले बताएका छन ।
तेक्वान्डोका १३ जना खेलाडी र २ जना प्रशिक्षकलाइ ट्रयाकसुट र भाडा सहयोग गरेको चन्द्रपुर नगरपालिका वडानं १ का वडा अध्यक्ष बलराम राउतले जानकारी दिए ।
उक्त प्रतियोगितामा रौतहटबाट बिबस राना,सबिना गोले,अनमोल सोराली,आसा थापा,सुसान्त कटुवाल लगायतका खेलाडीले भाग लिएको प्रशिक्षक रेबेन्द्र दाहालले जानकारी दिएका छन । भोली देखी हुने सो प्रतियोगितामा नेपाल सहित बिभिन्न १० वटा देशका खेलाडीले भाग लिने उनले बताए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles