Wednesday, December 6, 2023

चन्द्रनिगाहपुर अस्पतालमा ट्रमा सेन्टर स्थापना हुने

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,२२ असोज
रौतहटको चन्द्रपुर नगरपालिका स्थित सरकारी अस्पतालमा ट्रमा सेन्टर स्थापनाको लागि अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख सञ्जय कुमार काफ्ले र लायन्स क्लव अफ चन्द्रनिगाहपुर को समन्वयमा सोमबार राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक तथा प्रशासकीय अधिकृत एबम् लाईन्स क्लबका पदाधिकारीहरुको संयुक्त टोलीले चन्द्रपुर ५ स्थित रहेको सरकारी अस्पतालको निरीक्षण एबम् अवलोकन कार्य सम्पन्न भएको नगर प्रमुख सञ्जय कुमार काफ्लेले बताए।
राजमार्गमा हुने दुर्घटना एबम् विभिन्नखाले दुर्घटनाको कारण अनाहकमा ज्यान गुमाउनेको संख्या मा कमी ल्याउन र उपचारको लागि स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उदेश्यले नगरपालिकाले सञ्चालन गरेको चन्द्रनिगाहपुर सरकारी अस्पतालबाट ट्रमा सेन्टरको सेवा उपलब्ध गराउन आवश्यक रहेको कुराको मूल्यांकन गर्दै ट्रमा सेन्टर स्थापना गराउन लागिपरेको नगरप्रमुख सञ्जय कुमार काफ्लेले बताए ।
लाईन्स क्लव रौतहटका प्रतिनिधि दीपक रेग्मीले सञ्चालन गरेका उक्त अन्तर्क्रिरया एबम् अवलोकन कार्यक्रममा पूर्व सांसद कल्याणी खड्का, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजाल, प्रशासकीय अधिकृत नवराज गौतम, लायन्स क्लबका पुर्व गर्भनर डा. दिनेश प्रसाद श्रेष्ठ, नवराज गौतम, राष्ट्रिय ट्रमा सेन्टरका अर्थो स्पाइन् सर्जन डा. लक्ष्मी कन्त शर्मा,विमल श्रेष्ठ, राष्ट्रिय ट्रमा सेन्टरका डा. कृष्ण नन्दन चौधरी, लाईन्स क्लबका शेख अजहरुदिन, खड्ग बम्जन , निर्मला सुवेदी,नारायण न्यौपाने, वाशुदेव अधिकारी, सरकारी अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डा अभिनन्दन श्रीवास्तव, चन्द्रपुर अस्पताल अस्पतालका प्रालीका डाक्टर सुबास चौधरी लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।
अस्पताल निरीक्षणको क्रमममा आएका राष्ट्रिय ट्रमा सेन्टरका पदाधिकारीहरुलाई चन्द्रनिगाहपुर अस्पतालका कर्मचारीहरुले स्वागत एबम् अभिनन्दन गरेका थिए। अनुगमनमा आएका निर्देशक सरकार बद्री रिजालले अनुगमनका क्रममा चन्द्रनिगाहपुर सरकारी अस्पतालमा केही आवश्यक पूर्वाधार निर्माण कार्य गर्न आवश्यक रहेको र सो क्षेत्र ट्रमा सेन्टर स्थापनाको लागि उपयुक्त हुने समेत बताएका छन् ।
यस अस्पतालबाट ट्रमा सेन्टरबाट प्राप्त हुने सुविधा उपलब्ध हुने भएपछि रौतहट जिल्लासँग छिमेकी जिल्लाको निजगढ, सर्लाही र महोत्तरीका समेत सेवाग्राहीले सेवा प्राप्त गर्न सक्ने नगर प्रमुख काफ्लेले बताए।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...