Thursday, December 7, 2023

चन्द्रोदय साकोसले आफना शेयर सदस्यलाइ १२ प्रतिशत बोनस दिने

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,१३ असोज
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्षमा २ करोड ४३ लाख भन्दा बढी मुनाफा गरेको छ ।
संस्थाको शनिबार १५औ बार्षिक साधारण सभामा सो जानकारी गराइएको थियो । संस्थाका जेष्ठ सदस्य लोक कुमारी खरेलले सभाको उदघाटन गर्नु भएको थियो । साधरण सभामा अध्यक्षको बार्षिक प्रगती प्रतिवेदन अध्यक्ष बसन्त कुमार आचार्यले, सचिव सचिब संजय कुमार साहले संगाठनिक प्रतिवेदन, कोषाध्यक्ष भिम बहादुर बिकले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षणको प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष बसन्त आचार्य शेयरसदस्यहरुको आर्थिक स्तर उकास्न चिन्तनका साथ अघि बढदै आएको बताउनु भयो । कोषाध्यक्ष भिम बहादुर बिकको बार्षिक प्रतिबेदनमा शेयर सदस्य ३ हजार १ सय ४७ रहेको बताउनु भयो । संस्थाको आम्दानी २ करोड ४३ लाख १ हजार १७ रहेको प्रतिबेदनमा उल्लेख रहेको छ । संस्थाका सचिब संजय प्रसाद साहले साहले संस्थालाई अझ गुणात्मक बिकास गर्नका लागि बिभागको मापदण्ड पुरा गर्ने नेफ्स्कुन मार्फत संस्थाको गुणस्तर तथा संस्थामा भए गरेका गतिबिधिहरु सुनिश्चित गरी संस्था बिकासमा सहयोग पुरयाउन नेफ्स्कुन द्धारा संचालित पुर्ण ब्यबसायिक साकोस बिकास कार्यक्रममा आबद्ध भई प्रोबशन बाण्ड प्राप्त गर्न अगाडी बढिरहेको प्रतिबेदन उल्लेख छ ।उत्कृष्ट दैनिक , मासिक बचतकर्तालाई सम्मान गरिएको थियो । गत आर्थिक बर्षको नाफाबाट शेयर सदस्यहरुलाइ १२ प्रतिशत बोनस दिने निर्णय भएको अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।
संस्थाका उपाध्यक्ष रामशरण गौतमले कार्यक्रम संचालन गर्नु भएको थियो भने बरिष्ठ उपाध्यक्ष बासु अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो । साधरण सभाको बन्दसत्रमा गोलाप्राथा मार्फत आफना शेयर सदस्यहरुलाइ पुरस्कार समेत बितरण गरेको थियो ।

कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देबकी नेपाल,चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख नसरे आलम, राष्ट्रिय सहकारी बैक चन्द्रनिगाहपुर शाखा प्रमुख,चन्द्रनिगाहपुर अस्पतालका प्रमुख अभिनन्दन श्रीवास्तब प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
संस्थाका उपाध्यक्ष रामशरण गौतमले कार्यक्रम संचालन गर्नु भएको थियो भने बरिष्ठ उपाध्यक्ष बासु अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो । साधरण सभाको बन्दसत्रमा गोलाप्राथा मार्फत आफना शेयर सदस्यहरुलाइ पुरस्कार समेत बितरण गरेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles