Thursday, December 7, 2023

चाडवाडमा हुने र्दुघटनालाइ लक्षित गर्दै चपुरबाट ट्राफिकको सचेतना कार्यक्रम शुरु

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,२५ असोज
मधेश प्रदेशमा चाडवाडको बेला हुने सवारी दुर्घटना सम्बन्धी चेतना मुलक कार्यक्रम बिहिबार देखी रौतहटको चन्द्रनिगाहपुरबाट सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले रौतहटको चन्द्रनिगाहपुरबाट चेतना मुलक स्टिकर तथा पर्चा बाँडेर सुरुवात गरेका हुन ।
बिहिबारबाट मधेश प्रदेशमा ट्राफिक प्रहरीले चाडवाडका बेला हुने सवारी दुर्घटना ,बढी भाडा असुल्ने ,तिब्र गतिमा सवारी नचालउन तथा सवारी चलाउँदा मोवाईफोन प्रयोग नगर्न आग्रह गर्दै स्टिकर तथा पम्पेलेट वितरण गरेको थियो ।
रौतहटको चन्द्रनिगाहपुरमा स्थापना गरिएको यात्रु सहायता कक्षबाट सुरुवात भएको चेतना मुलक कार्यक्रम मधेश प्रदेशका आठै जिल्लामा गरिने प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिएकाछन् ।
सवारी साधानको छतमा बसेर यात्रा नगर्न ,फुटपाथ भएको सडकमा फुटपाथबाट मात्र हिडने गरौं ,दुर्घटनाको पिडा सवारी चालक आफैलाई हुन्छ प्रहरीलाई हुदैन्,ट्राफिक नियम मिचेकोमा गर्भ हैन लाज मान्ने गरौ ,बिस्तारै गए अवस्य पुगिन्छ,छिटो गए भन्न सकिन्न,बिना नम्बरका वानटेष्ट सवारी साधान नचाउँ ,चाडबाडका बेला यात्रुसंग बढीभाडा नअसुलौं भन्ने पर्चा बाडेर यो कार्यक्रम मधेश प्रदेशमा रौतहटको चन्द्रनिगाहपुरबाट सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशिल आचार्यले जानकारी दिएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले चन्द्रनिगाहपुरमा स्थापना गरेको यात्रु सहायता कक्षको निरीक्षण गर्नुका साथै पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर स्थित राजमार्गमा राखिएको सिसि क्यामेराको समेत निरीक्षण गरेका थिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles