Thursday, December 7, 2023

दलित तथा बिपन्न बिद्यार्थीलाइ स्कुल ड्रेस हस्तान्तरण

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,२२ असोज
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको बसन्त पंचमी आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ मंगलबार एक कार्यक्रम गरी स्कुल ड्रेस हस्तान्तण गरिएको छ ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाइ स्कुल ड्रेस हस्तान्तरण गरेका हुन ।
स्कुल ड्रेस हस्तान्तरण गदै सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख काफलेले चन्द्रपुर नगरपालिकामा शिक्षा क्षेत्रको बिकाशको लागी योजनाबद्ध रुपमा काम भइरहेको बताएका छन ।
स्वयम सेवक शिक्षक भर्ना देखी लिएर बिद्यालयका भौतिक संरचनाका कामहरु योजनाबद्ध रुपमा भइरहेको नगर प्रमुख काफलेको भनाइ रहेको थियो ।
शिक्षा क्षेत्रको गुणस्तर उकास्नको लागी चन्द्रपुर नगरपालिका सदैब तयार रहेको पनि नगर प्रमुख काफलेले बताए । शिक्षा क्षेत्रलाइ ब्यबस्थीत बनाउनको लागी एउटा टिम सक्रिय भएर लागी रहेको पनि उनको भनाइ रहेको थियो ।
सो स्कुल ड्रेस हस्तान्तरण कार्यक्रमका चन्द्रपुर नगरपालिका वाड नं. ४ का अध्यक्ष रबि राना मगरले शिक्षा क्षेत्रको बिकाशको लागी वार्ड स्तरबाट पनि काम भइरहेको बताए । बिद्यालयको भौतिक पुर्वाधारको बिकाश तथा शिक्षाको गुणस्तरको लागी शिक्षकहरुको अभाबको पुर्ति जस्ता काम भइरहेको वाड अध्यक्ष रानाले बताएका छन ।
आज उक्त बसन्त पंचमी आधारभुत बिद्यालयका २ सय ६० जना बिद्यार्थीहरुलाइ स्कुल ड्रेस हस्तान्तरण गरेको सोही बिद्यालयका प्रधानाध्यापक राम प्रमेश पटेलले जानकारी दिएका छन । नगरपालिकाको सहयोग प्रति उनले आभार ब्यक्त समेत गरेका छन । सो बिद्यालयमा प्राय दलित,बिपन्न तथा गरिब बिद्यार्थी अध्ययन गदै आएका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles