Wednesday, December 6, 2023

दशैको अबसरमा एमालेद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,३ कार्तिक
नेकपा एमाले चन्द्रपुर नगर कमिटिले बिजया दशमी , दिपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको आयोजनामा शुक्रबार भएको शुभकामना आदन प्रदान कार्यक्रममा विभिन्न जन प्रतिनिधि राजनितिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा पटीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य उद्वव रेग्मीको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम भएको हो । सो कार्यक्रममा बोल्दै उहाँले नेपालीहरुको महान चाड बडा दशैंको सुखद् अवसरमा सुख, शान्ति र समृद्धिका लागि सवैमा शुभकामना व्यक्त गर्नुभयो ।
यस चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उहाँको भनाई छ । यस पर्वले राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् क्षेत्र–क्षेत्र, जातजाति र समुदाय–समुदाय बीच आपसी भातृत्व कायम गर्ने उहाँले बताउनुभयो ।
नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई शक्तिस्वरुपा दुर्गा भवानीले अग्रसर हुने आशिष दिउन् भन्ने भावनाका साथ वडादशैंको शुभकामना व्यक्त गर्नुभएको छ । सो कार्यक्रममा नेपाली काग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरी , नेकपा माओवादी नगर कमिटी उपाध्यक्ष सहदेव केसी ,सहकारी अभियान्ता देवकी नेपाल , नेकपा एमाले मधेश प्रदेश उप–सचिव आरती भण्डारी , संघिय ससद बिना साह ,प्रदेश ससद केशव राय थारु, एमाले जिल्ला संयोजक सचितान्द साह,नेकपा एमाले जिल्ला कमिटि स्कुल बिभाग प्रमुख बाबुराम दाहाल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।को उपस्थित रहेको थियो ।
नेकपा एमाले चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आचार्यको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियोे । कार्यक्रममा नगर कमिटिका उपाध्यक्ष राजेन्द्र तिवारीले स्वागत मनतब्य राख्नु भएको थियो भने संचालन नगर कमिटि सचिब राम सिंहासन यादबले गर्नुभएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...