Thursday, December 7, 2023

दशैको अबसरमा गैडाटारमा खुल्ला दौड प्रतियोगिता

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,४ कार्तिक
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ३ गैडाटारमा शनिबार दशैको अबसर पारेर खुल्ला दौड प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । नमुना युवा क्लब गैडाटारको आयोजनामा शनिबार खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको हो । उक्त दौड प्रतियोगितामा चन्द्रपुर नगरपालिका वाड नं. ३ कै प्रवेश थापा प्रथम भएका छन ।
उनले नगद ७ हजार १ सय सहित शिल्ड हात पारेका हुन । थापालाइ क्लबको तर्फबाट .५ हजार र सोही वाडका वाड अध्यक्ष बोधनाथ देबकोटाको तर्फबाट २ हजार एक सय गरी ७ हजार एक सय प्राप्त गरेका हुन । यसैगरी सो दौड प्रतियोगिताको दोश्रोमा बिष्णु कुमार बिक भएका छन उनले नगद ३ हजार,शिल्ड र प्रमाण पत्र प्राप्त गरेको नमुना युवा क्लब गैडाटारका अध्यक्ष एक बहादुर कटुवालले जानकारी दिए ।
यस्तै तेश्रोमा दिपेन्द्र चौधरी भएका छन । चौधरीले नगद २ हजार सहित प्रमाण पत्र पाएका छन । सो प्रतियोगितामा २२ जना सहभागी रहेको क्लबका अध्यक्ष कटुवालले जानकारी दिए ।
कार्यक्रममा सो वाडका वाड अध्यक्ष बोधनाथ देबकोटा,नेकपा एमाले मधेश प्रदेश उपसचिब आरती भण्डारी र क्लबका अध्यक्ष कटुवालले पुरस्कार हस्तान्तरण गरेका थिए । छबि गौतमको संचालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष कटुवालले गरेका थिए । कार्यक्रममा वाड अध्यक्ष देबकोटाले यस्ता किसिमका कार्यक्रमले गाउघरमा आत्मीयता बढने बताए । नमुना युवा क्लबले तिजको अबसरमा दर कार्यक्रम,मैत्रीपुर्ण फुटबल प्रतियोगिता,गाउ टोल सरसफाइ अभियान जस्ता कार्यक्रमहरु समय समयमा गदै आएको क्लबका उपाध्यक्ष श्याम चौहानले जानकारी दिएका छन । उक्त प्रतियोगितामा स्थानिय भद्रभलादमी,समाजसेवी,सरोकारवालाहरुको सक्रिय उपस्थीती रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles