Thursday, December 7, 2023

पतञ्जली योग चपुर समितिद्धारा सत्संग कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,१ कार्तिक
रौतहटको चन्द्रपुरमा पतन्जली योग समितिको आयोजनामा सत्संग कार्यक्रम सम्पन्न भएको छ । पतन्जलि योग समिति चन्द्रपुरका अध्यक्ष अर्जुन तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा तीन सदस्यीय महिला समिति समेत चयन गरेको छ । समितिको जिल्ला महिला प्रभारी विमला कुमारी ढकाल(गौतम), महामन्त्री किरण कुमारी झा र सदस्यमा इन्दिरा तिवारी रहनु भएको छ । सो कार्यक्रम समितिका सचिव सुनिल कुमार झाले संचालन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पतन्जलि योग समिति नेपालका केन्द्रीय महिला प्रभारी साध्वी देव आदिति रहनु भएको थियो भने विशेष अतिथि केन्द्रीय सदस्य हिरा अधिकारी,अतिथिहरुमा मधेश प्रदेस सदस्य भुपाल श्रेष्ठ,बारा जिल्ला प्रभारी सुरेस साह,महिला प्रभारी सिला साह, सप्तरी महिला प्रभारी शान्ता चौधरी , शम्भु सिहं,सावित्री सिहं , समाज सेवी शम्भु भट्टराई, पतन्जलि योग समिति चन्द्रपुरका योग गुरु , साधक साधिका योगहरुको उपपस्थिति रहेको थियो । कार्यक्रममा योग स्वास्थ्यको लागि अति नै आवश्यक भएकाले यसलाई समाजको हरेक तहतप्कासम्म पु¥याउन समय समयमा शिविरको आयोजना गरि योगको महत्व बुझाउनु पर्नेमा सहभागीले जोड दिएका थिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles