Thursday, December 7, 2023

बाह्य पर्यटक भित्राउने उदेश्यले गौरमा आधुनिक मोटरबोट संचालन

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

रौतहट,२२ असोज
रौतहटको गौर नगरपालिकाको वाड नं. १ मा रहेको शिवालय पोखरीमा आज सोमबारबाट मोटर जडित डुंगा सञ्चालनमा आएको छ । गौर नगरपालिकाका नगरपालिकाका नगर प्रमुख शम्भू साहले आधुनिक मोटरबोट बोटिङ्ग सेवाको उदघाटन गरेका हुन् ।
चालक सहित १० सिट क्षमताको सो बोटले स्थानिय तथा बाह्य पयर्टकलाई आकर्षित गर्ने मेयर साहले बताए । गौर नगरवासी तथा जिल्लावासीलाई पनि आकर्षित गर्न गौर नगरपालिकाले पोखरी सौन्दर्यीकरण पश्चात बोटिङ्ग सेवा शुरु गरेको मेयर साहले बताए ।
‘गौर नगरपालिकामा भएका पर्यटकिय स्थलहरुको प्रवर्दनका लागी नगरपालिकाले काम गरिरहेको छ ।’ गौर नगरपालिकाका मेयर साहले भने, ‘व्यापार व्यवसायमा आर्थिक मन्दी देखिएको बेला सिमाक्षेत्रमा भारतीय पर्यटकहरुलाई भित्राउदा केही हदसम्म व्यापार बढन सक्छ ।’
नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनाबाट पोखरीको सौन्दर्यीकरण भएको हो । मन्त्रालयको करीब तिन करोडको लागनीमा तयार भएको पोखरीमा आजबाट सर्वसाधारणले बोटिङ्ग गर्न पाउने छन्। पोखरीको किनारमै गौर नगरपालिकाले खुल्ला व्यामसालाको व्यवस्था समेत गरेको छ । पोखरी सौन्दर्यीकरण भएर व्यवस्थीत भए पछि बिहान बेलुका घुम्न आउनेको संख्या बढेको छ । कार्य सम्पादन मुल्याङकनमा पनि गौर नगरपालिका मधेश प्रदेश मै उत्कृष्ठ भएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles