Thursday, December 7, 2023

मानब जिवनमा योग अनिबार्य—डा. उपाध्याय

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,२७ असोज
विश्व हिन्दु महासंघ रौतहट शाखाका अध्यक्ष तथा समाजसेवी डा. शालिग्राम शर्मा उपाध्यायले मानब जिवनमा योग अनिवार्य रहेको बताउनुभएको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा जिवन बिज्ञान ध्यान केन्द्र रौतहटको आयोजनामा भएको दशै,तिहार छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा डा. शर्माले यस्तो बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डा. शर्माले मानिसलाइ स्वस्थ्य रहनको लागी योग अपरिहार्य भएको बताउनु भयो । ब्याम गर्न कसैले पनि अल्छी गर्न नहुने उहाको धारणा रहेको थियो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसीले जिवन बिज्ञान ध्यान केन्द्र रौतहटको भौतिक पुर्वाधार बिकाशको लागी सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । यसैगरी चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नाराण सापकोटा,रास्वपाका नेता अजय साह लगायतले दशै तिहार तथा छठको शुभकामना दिनुभएको थियो ।
केन्द्रकी प्रशिक्षक सुनिता गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रिता अधिकारीले गर्नुभएको थियो । मानब जिवनमा योगको महत्व बारे जानकारी गराउन टोलटोलमा जिवन बिज्ञान ध्यान केन्द्र रौतहटले बेला बेलामा शिबिर चलाउदै आएको प्रशिक्षक शैलेश पौडेलले जानकारी दिनुभएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles