Thursday, December 7, 2023

यात्रुहरुलाइ कुनै किसिमको समस्या परे सहायता कक्षमा सम्पर्क गर्न रौतहट ट्राफिकको आग्रह

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

चन्द्रपुर,२२ असोज
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाको ३ स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।जिल्लाका व्यापारिक सहरहरु चन्द्रनिगाहपुर,गरुडा र गौरमा दशै,तिहार तथा छठ पर्वहरुको मध्यनजर गरी यात्रुहरुको गुनासो सम्बोधन गर्न यात्रु कक्ष स्थापना गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशिल आर्चायले जानकारी दिए ।उनले दशैँ तिहार चाडवाडमा यात्रुको चाप बढि हुने , यात्रुहरु ठगिने , सवारी साधनले बढि भाडा लिने , क्षमताभन्दा बढि यात्रु राख्ने , यात्रुमाथि अभद्र व्यवहार हुन सक्ने लगायतका सम्भावनालाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको बताए ।
‘यात्रुहरुलाई कुनै गुनासो तथा समस्या परेमा ९८५५०९०१२३ वा १०३ मा सम्पर्क गर्नु होला’ उनले भने, ‘हामी यात्रुको गुनासोलाई तत्कालै सम्बोधन गरेर समाधान गर्छौ । यात्रुहरुलाई सुरक्षित यात्रा गर्ने वातावरण बनाउन हामी तत्पर छौं ।’उनले यात्रुहरुले आफ्नो यात्राको क्रममा भोगेका समस्याहरु निर्धक्कपूर्वक सो कक्षमा आएर राख्न सक्ने जनाउँदै चाडवाडको बेला सुरक्षित र सहज यात्रा बनाउन सहायता कक्ष प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles