Thursday, December 7, 2023

रौतहटका बजारमा म्याद नाघेको बर्डवाइजर बियर फेला

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

रौतहट,२१ असोज
रौतहटको चन्द्रनिगाहपुर बजारमा म्याद नाघेको बर्डवाइजर नामकको बियर उपभोक्ताले फेला पारेका छन । शनिबार चन्द्रनिगाहपुरमा रहेको एक होटलमा सो म्याद नाघेको बियर फेला परेको हो । सन २०२३ मार्च ३१ गते प्याक भएको सो बर्डवाइजर बियरको गत सेप्टेम्बर महिनाको २७ गते म्याद सकिएको थियो । उक्त बियर अक्टोबर २० गते चन्द्रनिगाहपुरको एक होटलमा उपभोक्ताले भेटेका थिए ।
म्याद नाघेको १० दिन सम्म सो बियर बजारका होटल तथा पसलहरुमा पाइदै आएको छ ।
यता चन्द्रनिगाहपुर मै उत्पादन हुदै आएको मुनड्रप पानी उधोगले पनि गुणस्रहिन पानी बिक्री बितरण गर्दै आएको पाइएको छ । सो उद्योगको पानीको बोत्तलमा पटक पटक माटोको लेदो भेटिदा समेत कार्वाही हुन सकेको छैन ।
पानी गुणस्तरहिन भएको चन्द्रपुर नगरपालिका वाड नं. २ ,३ र ४ का स्थानिय नागरिकले समाजिक संजालमा जनाइरहदा पनि सरोकारवालाहरु मौन बसेको पाइएको छ । बेला बेलामा बजार अनुगमन नहुदा म्याद गुज्रेका अखाद्य्य पदार्थ बिक्रि बितरण बढिरहेको जनगुनासो छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles