Thursday, December 7, 2023

स्थानीयले प्रहरीमाथि आक्रमण गरेका छैनन— वाड अध्यक्ष पटेल

ताजा / भरखरै प्राप्त

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रमोद कोइराला चयन

चन्द्रपुर ६ कार्तिकराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमोद कोइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् ।प्रतिष्ठानका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा...

छुटाछुटै घटनामा रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट,५ कार्तिकछुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५...

बारा, ०१ कार्तिक । ईलाका प्रहरी कार्यालय छतवालाई बदनाम गर्ने उदेश्यले छतवा प्रहरी चौकीको बारेमा गलत समचार सम्प्रेषण भइरहेको स्थानियहरुले बताएको छ । ईलाका प्रहरी कार्यालय छतवामा नभएको घटनालाई समाचारमा देखाएर प्रहरी चौकीमा कार्यरत प्रहरी र छतवा प्रहरी चौकीलाई बदनाम गर्नमा लागि परेको भेटिएको छ ।प्रहरी चौकी तस्करको कब्जामा, इन्चार्ज सई फरार भन्ने शिर्षकको समचार भ्रामक र कपोकल्पित रहेको स्थानीयबासीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको टोलीले धान तस्करी भईरहेको सूचना पाए पछि छतवामा तस्करी भएर नेपाल आईरहेको धान नियन्त्रणमा लिनको लागि त्यहाँ पुगेको थियो तर त्यहाँ जिल्ला बाट गएको प्रहरी माथि कुनै किसिमको आक्रमण न भएको छतवाका वडा अध्यक्ष सन्तोष पटेलले बताउनु भयो । उहाँले भन्नु भयो जिल्ला बाट प्रहरीको टोलि आएको खबर आफुले पाए पछि आफु पनि ईलाका प्रहरी कार्यालय छतवामा पुगेको तर त्यहाँ स्थानीयले प्रहरीमाथि आक्रमण गरेको समचार भ्रामक र कपोकल्पित रहेको बताए ।
यता भारतबाट तस्करी गरी ल्याइएको ५५ बोरा धानको बिषयलाई उछालेर तस्कर र स्थानीय बिच द्धन्द गराउन खोजीएको छतवाका स्थानीबासीले बताएका छन ।धान नियन्त्रण गर्न जिल्लाबाट खटेको प्रहरी टोली स्थानीयले सोमबार आक्रमण पनि नगरेको उनीहरुले बताएका हुन ।छतवा प्रहरीलाई बदनाम गर्ने उदेश्यले गलत समचार सम्प्रेषण गरिएको पूर्व वडा अध्यक्ष हृदय नारायण यादवले बताउनु भयो ।
स्थानीय प्रहरीको सहयोगको कारणले सोमबार गाउँलेहरू मिलेर जिल्लाको प्रहरीलाई सहयोग गरेको उनले बताए । आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा भारतीय नम्बरको ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो तर स्थानीयले प्रहरी माथि आक्रमण गरेको कुरा एक दमै गलत रहेको समेत उनले बताए । दशगजा क्षेत्रमा रहेको धानको बोरालाई नियन्त्रण लिन पुगेको प्रहरीलाई सुरुमा स्थानीयहरुले धानको बोरा लैजान सहमति दिएपछि धान जिल्लामा आएको हो । प्रहरी चौकीमा गाँउपालिका अध्यक्ष , वडा अध्यक्ष सहितका जनप्रतिनिधि यसबारेमा चौकी इन्चार्ज यादव वरिष्ठ सई श्याम यादव संग बुझ्न गएका थिए । गाँउपालिकाका अध्यक्ष जुवेर अलि भुटोले पनि तस्करीको कुरालाई उचालेर स्थानीयहरुलाई बदनाम गराउन खोजिएको बताएका छन । ईलाका प्रहरी कार्यालय छतवामा बरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादव आए देखिनै तस्करी नियन्त्रणमा आएको र बारम्बार उहाँ लगाएत छतवा प्रहरी चौकीलाई बदनाम गर्ने उदेश्यले समचार सम्प्रेषण हुने गरेको भेटिएको छ ।श्यामबाबु यादव इन्चार्ज भएर आए संगै त्यहाँका जनताहरुले आफुहरु सुरक्षा दृष्टिकोणले मजबूत रहेको बताउदैं आएका छन् । साभार ः रेडखबर अनलाइनबाट

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

टेकान बसपार्कको काम भोली शनिबारबाट शुरु हुदै

चन्द्रपुर,८ मंसिरलामो समय पछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहको टेकान बसपार्क शनिबार देखी निमार्ण कार्य हुने भएको छ ।शहरी...

नगर प्रमुख काफ्लेद्धारा दलित जनजागरण आबिको ४ को भवनका उदघाटन

चन्द्रपुर,१५ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारको लागी भौतिक पुर्वाधारको धेरै कामहरु भएको बताउनुभएको छ ।...

गोली प्रहारबाट घाइते भएका शिक्षक स्वर्णकारको मृत्यु

रौतहट,१३ कार्तिकगोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा...