Sunday, February 25, 2024

पिकअप भ्यान सहित २ जना काठ तस्कर पक्राउ

ताजा / भरखरै प्राप्त

२०६ पटक रक्तदान गर्ने स्व. मैनालीको १३ औं पुण्यतिथिको अवसरमा शाेक सभा

चन्द्रपुर -२०६ पटक रक्तदान गर्ने स्व.अर्जुन प्रसाद मैनालीको १३ औं पुण्यतिथिको अवसरमा चन्द्रनिगाहपुरमा रक्तदाताहरुलाई सम्मान गरिएको छ । चन्द्रपुर हस्पिटल प्रालि चन्द्रनिगाहपुर र चन्द्रोदय...

नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न

गाैर - नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न भएको छ । शनिबार शाखा कार्यालयको सभाहलमा साधरण सभा सम्पन्न भएको हो...

पुर्वाधार बिकाश कार्यालयमा मनपरी भएको भन्दै युवा संघले बुझायो ज्ञापन पत्र

रौतहट- नेकपा एमालेको जन बर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल रौतहटले पुर्वाधार बिकाश कार्यालय रौतहट गौरले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन...

एमाले राैतहट जिल्ला कमिटी सदस्यमा कुन पालिकाबाट कति जना ? (लिष्ट सहित)

रौतहट,८ फागुन नेकपा एमाले रौतहट जिल्ला कमिटिको नव निर्वाचित पदाधिकारी,सदस्यहरु,लेखा समितिका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत माघ २९ गते...

कांग्रेसले आफनो सिधान्तलाई तिलान्जली दिइसक्याे – एमाले सचिब भट्टराई

रौतहट,७ फागुण नेकपा एमालेका सचिब योगेश भट्टराईले नेपाली कांग्रेसले आफनो सिधाान्त र नितिलाइ तिलान्जली दिइसकेको बताएका  छन । सोमबार रौतहटको गरुडामा आयोजित नेकपा एमालेको...

रौतहट १९ पौष
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले बुधबार राती पिकअप भ्यान सहित काठ बरामद गरेको छ । जंगलसहिया सब डिभिजन वन कार्यालय अन्र्तरगतको जंगलबाट सो काठ बरामद गरेको हो ।
डिभिजन वन कार्यालय रौतहटका रेन्जर लक्ष्मी कर्णको नेतृत्वमा गएको टोली र जंगलसहिया सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत आरिफ हुसेनको नेतृत्वमा गएको टोलीले सो काठ,पिकअप भ्यान र २ जना काठ तस्कर पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका सुचना अधिकारी बिमल ठाकुरले जानकारी दिएका छन ।
प्रदेश २ -०३-००१च २१९८ नम्बरको पिकअप भ्यानमा काठ लोड गरिरहेको अबस्थामा अन्दाजी ६० क्युफिट काठ पक्राउ गरेको ठाकुरले जानकारी दिएका छन । वन कर्मचारीले टोलीले ९ थान सालको गोलिया समातेको उनले जानकारी दिए । धन्सारबाट जंगलसहिया जानेक्रममा सोही जंगलबाट सो काठ बरामद गरेको हो ।
काठको साथ साथै जितपुर सिमरा उपमहानगरपालिका वाड नं.२३का आजम हुसेन र निजगढ ९ सिंगौलका अजय कुमार चौधरी समेत पक्राउ परेको उनले जानकारी दिए ।
यस अघि मंगलबार पनि बृन्दावन नगरपालिका वाड नंं ८ बरगजवा टोलबाट पनि करिब ५० क्युफिट काठ गरुडा प्रहरीले पक्राउ गरेको थियो । केही दिनयता रौतहटका जंगलमा काठ तस्करहरु सल्बलाएको पाइएको छ । वलरी क्षेत्रबाट सर्लाहीका तस्करहरु सक्रिय छन भने रंगपुर तथा जंगलसहिया वन क्षेत्रमा बाराका काठ तस्करहरु सक्रिय रहेको पाइएको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles