चन्द्रनिगाहपुरका चोकचोकमा फ्रि वाइफाई

0
189

चन्द्रपुर,२० फागुण
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुरको चोक चोकमा फ्रि वाइफाई जडान गरिएको छ । चन्द्रपुर नगरपालिका वाड नं. ४ को सहयोगमा चन्द्रनिगाहपुरका बिभिन्न चोकमा निशुल्क वाइफाइ जडान गरेको हो ।
आम नागरिकको चाहना र माग अनुसार चन्द्रनिगाहपुर मेनचोक,हल्दारनी आमाको चिया पसल,सानाकिसान सहकारी नजिक,चौधरी चियापसल लगायतको स्थानमा फ्रि वाइफाइ जडान गरेको वाड अध्यक्ष रबि राना मगरले जानकारी दिएका छन । हरेक कुरा वाइफाई संग नै जोडिएको हुदा आम नागरिकको भाबना अनुसार चोकचोकमा फ्रि वाइफाइ जडान गरेको वाड अध्यक्ष रानाले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here