Wednesday, May 29, 2024

४.४ म्याग्नेच्युटको भूकम्प

ताजा / भरखरै प्राप्त

चन्द्रपुर- बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो । ४.४ म्याग्नेच्युटको भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles