पुर्व मन्त्री किसान श्रेष्ठलाई आयोगको २४ घण्टे स्पष्टीकरण

0
634

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा बारा निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । नेकपा एकीकृत समाजवादीका नेता रहेका श्रेष्ठको विषयमा केही दिनअघि युट्युबमा सार्वजनिक भिडियोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘किसान श्रेष्ठके चुनावी फन्डा’ भन्ने शीर्षकमा सार्वजनिक भएको भिडियोमार्फत् बाराका युवाहरूलाई श्रेष्ठले फ्रि भिसा फ्रि टिकेटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन दिएको भन्दै त्यसप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here