रौतहटको ४ वटै प्रतिनिधि सभा सदस्य क्षेत्रमा कस्ले कति मतले जिते र कति मतले पराजित भए हेर्नुहोस

0
595

चन्द्रपुर,मंसिर ८
रौतहट क्षेत्र न १
माधव नेपाल कलम ३३,५२२
अजय गुप्ता सुर्य २६,९२२
६६०० मतले नेकपा एसका उमेदवार माधव नेपाल विजयी
रौतहट क्षेत्र नं २
किरण साह स्वतन्त्र ३२,८४२
फिरदोस आलम रुख २८,२४८
४५९४ मतले स्वतन्त्र उमेदवार किरण साहको विजयी

रौतहट नंं ३
प्रभु साह स्वतन्त्र ३२,४६७
ओमप्रकाश जयसवाल स्वतन्त्र २५,२००
७२६७ मतले स्वतन्त्र उमेदवार प्रभु साह विजयी
रौतहट ४
देव प्रसाद तिमिल्सिना कांग्रेस ३४,१०५
उद्धव रेग्मी सूर्य २६,५५०
७,५५५ले कांग्रेसका उमेदवार देव प्रसाद तिमिल्सिना विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here