सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

0
991

चन्द्रपुर – सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल को सातौ राष्ट्रीय महाधिवेशनबाट रौतहटका ३ जना केन्द्रिय सदस्यमा चयन भएका हुन ।
मधेस प्रदेश बाट रौतहटको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्यमा राम सिहासन राय यादव , सरस्वती खुलाल र कमला कुमारी ढकाल निर्वाचित भएको महासंघ रौतहटका अध्यक्ष बेदहरी दाहालले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here