Thursday, February 29, 2024

मानब जिवनमा योग अनिबार्य—डा. उपाध्याय

ताजा / भरखरै प्राप्त

दूध किसानले गरे राजमार्गमा चक्काजाम

चन्द्रपुर,१७ फागुन दुधकाे पैसा नपाएको भन्दै राैतहटका किसानहरुले पुर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेका छ । बिहिवार बिहान १० बजे देखि १२ बजेसम्म राजमार्गको चन्द्रनिगाहपुरचाेकमा...

राैतहटकाे एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ

रौतहट,१४ फागुण रौतहटको एक अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन । जिल्लाको यमुनामाई गाउपालिका वडा नं.१ सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि.सुकदेव...

२०६ पटक रक्तदान गर्ने स्व. मैनालीको १३ औं पुण्यतिथिको अवसरमा शाेक सभा

चन्द्रपुर -२०६ पटक रक्तदान गर्ने स्व.अर्जुन प्रसाद मैनालीको १३ औं पुण्यतिथिको अवसरमा चन्द्रनिगाहपुरमा रक्तदाताहरुलाई सम्मान गरिएको छ । चन्द्रपुर हस्पिटल प्रालि चन्द्रनिगाहपुर र चन्द्रोदय...

नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न

गाैर - नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न भएको छ । शनिबार शाखा कार्यालयको सभाहलमा साधरण सभा सम्पन्न भएको हो...

पुर्वाधार बिकाश कार्यालयमा मनपरी भएको भन्दै युवा संघले बुझायो ज्ञापन पत्र

रौतहट- नेकपा एमालेको जन बर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल रौतहटले पुर्वाधार बिकाश कार्यालय रौतहट गौरले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन...

चन्द्रपुर,२७ असोज
विश्व हिन्दु महासंघ रौतहट शाखाका अध्यक्ष तथा समाजसेवी डा. शालिग्राम शर्मा उपाध्यायले मानब जिवनमा योग अनिवार्य रहेको बताउनुभएको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा जिवन बिज्ञान ध्यान केन्द्र रौतहटको आयोजनामा भएको दशै,तिहार छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा डा. शर्माले यस्तो बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डा. शर्माले मानिसलाइ स्वस्थ्य रहनको लागी योग अपरिहार्य भएको बताउनु भयो । ब्याम गर्न कसैले पनि अल्छी गर्न नहुने उहाको धारणा रहेको थियो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसीले जिवन बिज्ञान ध्यान केन्द्र रौतहटको भौतिक पुर्वाधार बिकाशको लागी सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । यसैगरी चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नाराण सापकोटा,रास्वपाका नेता अजय साह लगायतले दशै तिहार तथा छठको शुभकामना दिनुभएको थियो ।
केन्द्रकी प्रशिक्षक सुनिता गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रिता अधिकारीले गर्नुभएको थियो । मानब जिवनमा योगको महत्व बारे जानकारी गराउन टोलटोलमा जिवन बिज्ञान ध्यान केन्द्र रौतहटले बेला बेलामा शिबिर चलाउदै आएको प्रशिक्षक शैलेश पौडेलले जानकारी दिनुभएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles