नेपाल बिद्यार्थी संघको रौतहट जिल्ला अध्यक्षमा लामिछाने

0
743

चन्द्रपुर – नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको रौतहट अध्यक्षमा कांग्रेसका युवा नेता अधिकार लामिछाने चयन भएका छन । नेपाल बिद्यार्थी संघ केन्द्रिय कार्य समितिका अध्यक्ष दुजाङ शेर्पाले लामिछानेलाइ रौतहटको जिल्ला अध्यक्षमा चयन गरेको पत्र हस्तान्तरण गरेका हुन ।तीन महिना भित्र जिल्ला सम्पन्न गर्ने गरि लामिछानेलाइ नेपाल विद्यार्थी अध्यक्ष पदको जिम्मेबारी दिएको सो पत्रमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here