Saturday, June 22, 2024

रौतहटको ४ क्षेत्रको यी ४ स्थानमा हुनेछन मतगणना

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – रौतहटको ४ वटा क्षेत्रको मतगणना ४ स्थानबाट हुने भएको छ । रौतहट क्षेत्र नम्बर १ को जुद्ध माबि गौरमा मतगण्ना हुनेभएको छ भने क्षेत्र नम्बर २ को लौकाहा माबिमा हुने भएको छ । यसैगरी क्षेत्र नम्बर ३ का कटहरिया माबिमा मत गणना हुनेछ भने क्षेत्र नम्बर ४ को जन ज्योती बहुमुखी क्यामपस चन्द्रनिगाहपुरमा मत गणना हुने जिल्ला निर्वाचन कार्यालय रौतहट गौरले जानकारी दिएको छ । अहिले ति४ वटै स्थानमा मतपेटिका आउने क्रम जारी रहेको छ । २०७४ सालको निर्वाचनमा सबै क्षेत्रको मतगणना जुद्ध माबि गौरमा भएको थियो । यस बर्ष भने हरेक क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles