Saturday, June 22, 2024

रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेसका तिमलसिना ७८ मतले अगाडी

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – रौतहटको क्षेत्र नम्बर ४ अन्र्तरगत चन्द्रपुर नगरपालिकाको वाड नं. ३ को प्रतिनिधि सभा तर्फको मत गणना सकिएको छ । सो वाडको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उमेदवार देब प्रसाद तिमलसिनाले ७८ मतले अग्रता लिएका छन । सो वाड गनिसक्दा नेकपा एमालेका उमेदवार उद्धव रेग्मीले १२११ मत ल्याएका छन भने नेपाली कांग्रेसका उमेदवार देव प्रसाद तिमल्सिनाले १२८९ मत पाएका छन । सो वाडमा १३७ मत बददर भएको छ । अब क्षेत्र नम्बर ४ मा २९ वाडको ७० हजार ८९० मत गन्न बाकी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles