Saturday, June 22, 2024

रौतहट क्षेत्र नम्बर १ मा ९४ मतले माधब नेपाल अगाडी

ताजा / भरखरै प्राप्त

गौर – रौतहट क्षेत्र नम्बर १ मा नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल ९४ मतले अगाडी रहेका छन । उनलाइ नेकपा एमालेका उमेदवार अजय कुमार गुप्ताले कडा टक्कर दिइरहेका छन । सो क्षेत्रको वाड नं. १ को अन्तिम मत परिणाम अनुसार नेपालले ७२९ मत पाएका छन भने नेकपा एमालेका उमेदवार गुप्ताले ६३५ मत ल्याएको छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles