मधेश प्रदेशका मुख्यमन्त्रीका दाबेदार कांग्रेस उमेदवार यादब रौतहट १ को क मा अग्र स्थानमा

0
719

गौर – रौतहट क्षेत्र नम्बर १ ख मा नेपाली कांग्रेसका उमेदवार कृष्णा यादबले अग्रता लिएका छन । नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति समेत रहेका यादबले गरुडा १ र गढीमाइ ६ को मत गन्दा १८२२ मत ल्याएका छन । उनलाइ मधेश प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादबले १११७ मत ल्याएर पछाइरहेका छन । त्यसैरी स्वतन्त्र उमेदवार राजेश चौधरीले ९०६ मत ल्याएर तेश्रो स्थानमा छन । कांग्रेसका उमेदवार यादब मधेश प्रदेशमा मुख्यमन्त्रीका दाबेदार हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here