रौतहट क्षेत्र नम्बर १ क मा एमालेका यादब अगाडी

0
632

गौर – रौतहट क्षेत्र नम्बर १ क प्रदेश सभा सदस्यमा नेकपा एमालेमा उमेदवार राजकिशोर यादबले अग्रता लिएका छन । पछिल्लो मत परिणाम अनुसार यादबले २५८९ मत ल्याएका छन । उनलाइ गठबन्धनको तर्फबाट उमेदवार बनेको नागेन्द्र साहले पछयाइरहेका छन । कांग्रेसका नागेन्द्र साहले २५४८ मत ल्याएका छन । त्यसतै स्वतन्त्र उमेदवार बाबुलाल साहले ११२९ मत ल्याएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here