चन्द्रपुर -रौतहट क्षेत्र नं ४ को क प्रदेशसभा सदस्यका उमेदवार नेकपा माओबादी केन्द्रका युवराज भट्टराई विजयी भएकाछन् ।
भट्टराईले १५ हजार ३ सय ६८ मत प्राप्त गरी बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धोन्द्धी नेकपा एमालेका अखिलेश्वर चौधरीले १० हजार २ सय ८१ मत प्राप्त गरेका थिए । तेश्रोमा नेकपा एकिकृत समाजबादी पार्टीका उमेदवार बालकृष्ण श्रेष्ठले ९६१६ मत प्राप्त गरेका थिए ।