Thursday, April 25, 2024

रौतहट क्षेत्र नंं ४ ख मा जसपाका फुलबाबु बिजयी

ताजा / भरखरै प्राप्त

चन्द्रपुर -रौतहट क्षेत्र नम्बर ४ ख प्रदेश सभा सदस्यमा जसपाका उमेदवार अब्दुल कलाम आजाद उर्फ फुलबाबु बिजयी भएका छन । नेकपा एमाले र जसपा गठबन्धन उमेदवार फुलबाबुले ३ हजार ६ मतन्तरले बिजयी भएका हुन । मत गणनाको अन्तिम परिणाम अनुसार फुलबाबुले ८ हजार ७सय ४१ मत ल्याएर बिजयी भएका छन । उनका निकत्तम प्रतिद्धन्दीमा स्वतन्त्र उमेदवार संजय यादबले ५८७३ मत ल्याएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles