Thursday, April 25, 2024

गौरमा आगलागी हुदा ३ जना बालबालिकाको मृत्यु,३ घाइते

ताजा / भरखरै प्राप्त

गौर – रौतहटको गौरमा आगलागी हुदा ३ जना बालबालिकाको ज्यान गएको छ भन्ने ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।गएराती आगलागी हुदा रूकसाना खातुन,,ईमरान मन्सुरी र सबिना खातुनको ज्यान गएको हो । गौर नगरपालिका १ को इस्लाम कपडा तथा सिरक डसना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । यो पसल गौर नगरपालिका १ मा रहेको थियो ।घाइते ३ जनाको सदरमुकाम गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।बिजुली सटभएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।घटनाको थप जानकारी आउन बाकि छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles